व्यवस्थापन सिद्धान्त
कम्पनीको नामको मूल
“Xincor miXell”, “X incorporating core mixed cell” को संक्षिप्त रूप भई, “आदर्शबोध पूरा गर्ने लक्ष्य, उद्देश्यका निमित्त, विभिन्न जैविक कक्ष (अंश) हरूको परिस्थिति अनुरूप संयोजन गरी, एकीकृत परिएको आन्तरिक भागबाट प्राप्त गर्न सकिने असिमित क्षमताको खोजी गर्नु”भन्ने अर्थ मिसिएको छ।
साथै, को उच्चारणमा, हाम्रो व्यवस्थापनको आत्मा “सही मूल्य, गहिराई, क्रम-विकास”(“सही मूल्य, गहिराई, क्रम-विकास”का जापानी शब्दहरु “Xincor”को रूपमा नै उच्चारण हुन्छ। ) लाई जनाउने भएकोले, हाम्रो कम्पनीको नाममा हाम्रो व्यवस्थापन अवधारणा समावेश गरिएको छ।
व्यवस्थापन सिद्धान्त
२१ औं शताब्दीमा अनुकुल निकट भविष्यका लागि हाम्रा रचनात्मक व्यवस्थापनका दर्शन
- स्वतन्त्र लघु व्यापार व्यवस्थापनको स्थापना
- कक्षको सैद्धांतिक जैविक प्रवाह तथा संगठनात्मक व्यवस्थापन
- स्थायी वृद्धि परिसंचरण प्रकार पर्यावरण व्यवस्थापन
- स्थायी वृद्धि परिसंचरण प्रकार पर्यावरण व्यवस्थापन
- बहुपक्षीय, बहु-उद्देश्य, बहु-मुखी, विविधता-शैली व्यवस्थापन
परम्परागत “मात्रा” र “आकार”लाई जोड दिने विधि नभई “गुण”,“क्षमता”,“अनुपात” लाई जोड दिंदै जुनसुकै परिस्थिति, परियोजनाहरुसंग सामना गर्न सक्ने २१औं शताब्दीका लागि उपयुक्त तथा विचारशील सपाट व्यवस्थापनको उद्देश्यसहित, उच्च-लागत र स्थिर व्यवस्थापन प्रणालीबाट जोगिनु हाम्रो लक्ष्य हो।
“अर्थव्यावाथापन”लाई हाम्रो पहिलो पंथको रूपमा लिई, अनुसन्धान, विकास कार्य र रचनात्मक विचार उत्पन्न गरी, दिर्घकालिन विकासका लागि आवश्यक तत्वको चयन र संयोजन गर्दै निरन्तर सुधारपूर्ण व्यापार प्रशासन कायम गर्नु हाम्रो लक्ष्य रहेको छ।
कपीराइट © सर्वाधिकार SakuraISM मा निहित
※SakuraISM, XON Holistic Matrix Groupको व्यवस्थापन अवधारणाको साधारण नाम हो।